एनआरएन भाषा तथा साहित्य उपकार्यदल विस्तार

गत २० जुलाई २०१६ का दिन गैर आवासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसि) का भाषा तथा साहित्य प्रबद्र्धन उपकार्यदल संयोजक विश्वास दीप तिगेलाले विस्तार गरेका छन् । संयोजक तिगेलाले सदस्यहरुमा क्रमशः नीलम कार्की निहारिका (अमेरिका), डा. लेखनाथ काफ्ले (ताइवान), केदार सुनुवार संकेत (युके), चन्द्र मादेन –हङकङ), प्रतिमा केसी (युके), अमित राई (कुवेत), राजकुमार दिक्पाल … Continue reading एनआरएन भाषा तथा साहित्य उपकार्यदल विस्तार